Breaking

ओलीको देउवा र माधवलाई रोष्टमबाटै चेतावनी, प्रचण्ड सरकार ढाल्न नखोज्, चुनौतीको सामना गरेर सफल हुन्छु: ओलि (भिडियो सहित)


काठमाडौँ — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन थर्दै ओलीले भने, ‘भोलि विश्वासको मत लिदैं हुनुहुन्छ प्रधानमन्त्रीज्यूले ।

म ढुक्क छु उहाँले प्राप्त गर्नु हुनेछ । तर चुनौती छन् भन्ने नबिर्सन पनि उनले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै उनले भने, ‘चुनौती छन् भन्ने पनि स्मरण गराउन चाहन्छु ।