काठमाडौँ— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने बताएका छन्।
पार्टीका जनसंगठनहरुको दुई दिने तालिम कार्यक्रमलाई आइतवार धुलिखेलमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
अहिले अन्य शक्तिहरुले नचाहेको सरकार बनिरहेको र यो परिवर्तन चानचुने कुरा नभएको पनि उनले बताएका छन् ।
प्रतिक्रिया