Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

साझा न्यूनतम कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाइँदै


काठमाडौँ— अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाउने भएको छ ।

आज कार्यदलले उक्त कार्यक्रमको मस्यौदा सत्ता गठबन्धनका शीर्ष नेताहरुलाई बुझाउने भएको हो ।

हिजो १३ पृष्ठ २० बुँदाको नीतिगत प्राथमिकता र कार्यक्रमलाई अन्तिम रूप दिएको उक्त कार्यदलले आजै सत्ता गठबन्धन शीर्ष नेताहरुलाई पेस गरिने कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिए ।