Breaking

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौँ – सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा क्याबिनेट बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सरकारको न्युनतम साझा कार्यक्रम र समसामयिक विषयम निर्णय लिनका लागि बैठक बस्न लागेको हो ।