Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

नेकपा एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने


काठमाडौँ — नेकपा एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने तयारी गरेको छ । मंगलबार बसेको पोलिट ब्युरो बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले औपचारिक रूपमा प्रस्ताव आए सरकारलाई समर्थन गर्ने बताए । यद्यपि बैठकले यसबारेको जिम्मेवारी सचिवालयलाई दिएको छ ।

बैठकमा सहभागी एक नेताले आफूहरूले सरकारलाई समर्थन गर्ने तयारी गरेको बताए । बार्गेनिङ केही कुरामा होला। तर सरकारलाई समर्थन दिने हाम्रो तयारी नै छु, ती नेताले भने, ुसरकारले नै समर्थन मागेन भने त के लाग्यो र तर समर्थन मागे हामी दिन्छौं।