Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

बराहक्षेत्रमा नेपाली विषयको परीक्षा रद्द


काठमाडौँ — बराहक्षेत्र नगरपालिकाले कक्षा ७ को नेपाली विषयको परीक्षा रद्द गरेको छ । विद्यालयहरुले सञ्चालन गरिरहेको दोस्रो त्रैमासिक परीक्षामा सोधिएको नेपाली विषयको प्रश्नपत्रमा त्रुटि भएको सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरपालिकाको शिक्षा विभागका उप सचिव देवेन्द्र बहादुर मल्लले परीक्षा रद्द गरेको जनाएका छन् ।

उनले सूचना जारी गर्दै १२ गते सञ्चालन भएको कक्षा ७ को नेपाली विषयको प्रश्नपत्र निर्माण गर्दा गम्भीर त्रुटि भएको पाइएको हुनाले सबै सामुदायिक तथा धार्मिक विद्यालयहरुको परीक्षा रद्द गरिएको जनाएका छन् ।