Breaking

प्रधानमन्त्री प्रचण्डले लिए शपथ


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । मन्त्रीहरुको भने कार्यविभाजन तोकिएको छैन ।

ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् ।