Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

कोरोना विशेष

थप १६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ— नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१ हजार ८ सय ३७ जनामा गरिएको कुल परिक्षणबाट आरटी पीसीआर विधिबाट ९ र एन्टिजेन विधिबाट ७ जना गरि १६ जनामा संक्रमण फेला परेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य छ ।

त्यस्तै, ३४ हजार २ सय ७५ जनाले कोभिड विरुद्धको खोप लगाउँदा १३ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार हाल देशभरमा ५ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।