Breaking

जसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ ।

दिउँसो १ बजे नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको उक्त पार्टीले जनाएको छ ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ ।