काठमाडौँ— क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको बलात्कारको मुद्धामा जिल्ला अदालत काठमाडौंमा तीनदेखि जारी बहस शुक्रबार सकिएको छ।
आजै थुनछेकको आदेश आउन सक्ने अदालत स्रोतले बताएको छ।सन्दीपलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदाबीसहित सोमबार मुद्दा दायर गरिएको थियो ।


प्रतिक्रिया