Breaking

शीर्ष नेताको चुनावी प्रचार, देउवा डडेलधुरामा, गोरखाका मतादात मनाउँदै प्रचण्ड, ओलीको रोजाइ लिपुलेक


काठमाडौँ — संसदीयनिर्वाचनआउनमात्र १७दिनमात्रबाँकी छ । निर्वाचनआयोगले राजनीतिकदल र उम्मेदवारहरुलाई ठुला सभासम्मेलन मार्फत चुनावप्रचार प्रसार गर्न खुला गरेको छ । यससँगै सीमित समुहमाघरदैलो अभियानगर्दै आएकाउम्मेदवारहरु आक्रमक रुपमाचुनावप्रचारमाउत्रिएका छन । संसदीयनिर्वाचनमाभागलिएकाराजनीतिकदल र उम्मेदवारहरुलेविहिवारबाट आमसभा, कोणसभा, गोष्ठी, सभासम्मेलनमार्फत चुनावप्रचारप्रसारसुरु गरेका छन् ।

निर्वाचनआयोगले राजनीतिकदल र उम्मेदवारहरुलाई ठुला सभासम्मेलन मार्फत चुनावप्रचार प्रसार गर्न खुला गरेसँगै मतदाताको घर–घर पुगेर भेटघाट भलाकुसारी गर्दै चुनावप्रचार गरिरहेका राजनीतिकदल र उम्मेदवारहरुव्यापकचुनावीप्रचारमा जुटेकाहुन् । मतदातामाझआफ्नो चुनावीएजेन्डा प्रस्तुतगर्दै मतमाग्ने चटारो ह्वात्तै बढेको छ । साना–ठुला राजनीतिकदलशीर्ष नेतृत्वदेखि स्वतन्त्रउम्मेदवारसम्मआ–आफ्नो निर्वाचन क्षेत्रमा छिरेसँगै के गाउँ के शहर सर्वत्र चुनावीमहोल गर्माएको छ ।

चुनावप्रचारकै लागिप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापतिशेर बहादुर देउवा गृहजिल्ला डडेलधुरा पुगेका छन् । चितवन छाडेर चुनाव लड्न गोरखापुगेका नेकपामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्ड अनेक रणनीति सहितगोरखाकामतदातामनाउने जोडवलमा छन । प्रमुखप्रतिपक्ष नेकपाएमालेले शुक्रवार लिपुलेक र कालापानीबाट आफ्नो चुनावीप्रचार अभियान सुरु गर्दैछ । माधवकुमार नेपाल,झलनाथलगायतकाशीर्ष नेताहरु आ–आफ्नो निर्वाचन क्षेत्रमापुगिसकेका छन ।

निर्वाचनआचारसंहिताकार्यन्वयनमाआक्रमक बनेको निर्वाचनआयोगले घरदैलो अभियानमै आचारसंहिता उल्लंघन गर्ने नेताहरुलाई स्पष्टीकरणमार्फत तर्साउँदै आएको छ । दर्जन बढी नेताहरुआयोगलाई लिखित स्पष्टिकरण दिनबाध्यबनिसकेका छन् । आयोगले चुनावी सभा सम्मेलनमा समेत आचारसंहितापालनामाविशेष जोड दिएको छ ।

यसअघि सीमित समुहमा घरदैलो अभियानगर्दै आएकाउम्मेदवारहरु आक्रमक रुपमाचुनावप्रचारमाउत्रिएका छन । निर्वाचन परिणाम आफ्नो पक्षमापार्न मुख्यदलहरुले मतदाता रिझाउनेदेखि आफ्नो माहोल बनाउनुलाई स्वभाविकमान्न सकिन्छ । तर एकले अर्काको उछितो काटेर आफलाई राम्रो देखाउने प्रवृद्धिबाट उम्मेद्वारहरु मुक्तहुनभने सकेका छैनन् । सबैको दाउएकले अर्कालाई कमजोर पार्ने र आफ्नो उपस्थितिबलियो बनाउनेमा केन्द्रितहुँदानिर्वाचनआचारसंहिताको प्रभावकारी कार्यन्वयन र अनुगमनगर्न आयोगलाई हम्मे हम्मे पर्ने देखिन्छ ।