Breaking

नयाँ बानेश्वरस्थित संसद भवन पछाडिको होटलमा आगलगाी


काठमाडौँ – नयाँ बानेश्वरस्थित संसद भवन पछाडि आगलागी भएको छ । संसद भवन पछाडि रहेको मामाज रेस्टुरेन्टमा आगलागी भएको हो ।

केहीबेर अघि मात्र भएको आगलागी दमकलको सहायतामा निभाउने प्रयास भइरहेको छ । आगलगाीबाट भएको क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ ।