अर्थनीति

यस्तो छ आजको विदेशी विनिमय दर


काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ ।

यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै युरो १ को खरिद दर १३१ रुपैयाँ २६ पैसा तथा बिक्री दर १३१ रुपैयाँ ८६ पैसा तोकिएको छ ।

यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५२ रुपैयाँ ४३ पैसा र बिक्री दर १५३ रुपैयाँ १३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको भाउ कुनको कति ?