विदेश

नेपाललाई चुनावका लागि गाडी दिँदै भारत


काठमाडौँ – आसन्न चुनावका लागि नेपाललाई उपहारस्वरूप भारतले गाडीहरु उपलब्ध गराउने भएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार अर्थ मन्त्रालयमा आज मध्याह्न गाडीहरू सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।

भारतले विगतमा पनि नेपालको चुनावमा गाडी उपलब्ध गराएको थियो ।