Breaking

नेकपा माओवादी केन्द्रले घोषणापत्र भोलि सार्वजनिक गर्ने


काठमाडौँ — ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको नेकपा माओवादी केन्द्रको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ ।

घोषणापत्र सोमबार दिउँसो तीन बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गरिने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्ययले जानकारी दिनु भएको छ । माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा घोषणापत्र निर्माण समिति बनाएको थियो ।