समाचार

बझाङमा भूकम्पको धक्का


काठमाडौँ — बझाङमा भूकम्प गएको छ । आज बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो ।

लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।