Breaking

एजेन्डाविहिन उम्मेदवार, पुरानै एजेण्डा बोकेर जनतालाई आश्वासन बाड्दै


काठमाडौँ — आगामीमंसिर चार गते एकै चरणमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्यचयनकालागिआमनिर्वाचननिर्वाचनहुँदैछ । पूर्व निर्धारित कार्यतालिकाअनुसार संसदीयनिर्वाचनआउन २४दिनबाँकी छ । गाँउशहरमा चाडपर्वसँगै चुनावीचहलपहल बढेको छ । तर चुनावीएजेन्डा सहितनयाँ नेतृत्व चयन गर्ने चुनवामाएजेन्डा भन्दाव्यतिm,नेतृत्वभन्दा नेताहावी भएपछि चुनाव केवलऔपचारिकता जस्तो मात्रथालेको छ । आगामीनिर्वाचन स्वत त्यसैको निरन्तरतामात्रभएको विश्लेषणहुनथालेका छ । आगामीमंसिर चार गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यनिर्वाचनआउन २४ दिनबाँकी छ ।

आसन्ननिर्वाचनकालागिउम्मेदवारहरुलाईमतमाग्दै जनताको घरदैलो, भेटघाट, छलफल, शुभकामनाआदानप्रदान जस्ता कार्यक्रममाभ्याईनभ्याई छ । तर दलहरुको घोषणापत्रको अझै अत्तोपत्तो छैन । फगतउम्मेदवारहरु पुरानो एजेण्डा बोकेर फेरि पाँचवर्षका लागिजनतालाई आश्वासनको पुलिन्दा बाड्न गाउँ पसेकाछन् । शीर्ष दलहरुले अझै चुनावी घोषणापत्र समेत सार्वजनिकगर्न सकेका छैन्न ।

अतराजनीतिकदल र उम्मेदवारहरु आफ्नो चुनावीएजेन्डा सुनाउने भन्दाचुनावप्रचारमा समेत एक–अर्कालाई खुल्याउने,दाउँमा देखिन्छन् । राजनीतिकदलका नेताको सार्वजनिक भाषण यति बेलाजनताकालागिआफ्ना ठोस एजेण्डा भन्दापनिविपक्षीको उछितो काड्न बढी समय खर्चिएको देखिन्छ ।तर चुनावमाजनताजनार्दन भन्दै नागरिकको मतआफ्नो पोल्टामा पार्न पनि नेताहरु जनता र राष्ट्रका लागियति बेहुलीअन्माएको बाउँझै भएका छन् ।

जुनमंसिर ४ सम्मको चटक्क हो । तर ठूलो स्वरमाचर्का भाषण गरे पनिमुलुकमाआर्थिक परिवर्तन र शुसासनकायमगर्न नसकेको कुरामाभने शिर्ष नेताहरुनै सहमत छन् । निर्वाचनभन्ना साथनयाँ नेतृत्वनयाँआशा,नयाँ सम्भावनाको खोजीगर्नु हो । लोकतन्त्रमापरिवर्तनको सम्वाहकनिर्वाचनहो तर दलहरुले चुनाव केवल सत्ता र शक्तिप्राप्तिको खुड्किलो बनाउँदै आएका छन । फलतआगामीनिर्वाचन यसैको निरन्तरतामात्रभएको जानकारहरुको दावी छ । सिद्धान्त विचार र सुत्र भन्दास्वार्थ हावीमुख्य समस्याभएको विज्ञहरुको तर्क छ ।

आगामी संसदीयनिर्वाचनमासता घटक कांगे्रस , माओवादीसहितकापाँचदल र एमालेजसपा र राप्रपासहितको प्रतिपक्ष गठवन्धन बीचको प्रतिस्पर्धाले फेरि पनिनिर्वाचन देश र जनताकालािगभन्दापनि नेताहरुको स्वार्थ सिद्धका लािगमाध्यम बनेको छनक देखिएको छ ।

जनतामामात्रनभई कार्यकर्तामै विचलनआईरहेका बेलादलका नेताहरु कार्यकर्ताकै वैशाखी टेकेर चुनावजित्ने दाउमा छन । सत्तामापुग्न सदनदेखि सडकसम्म पुग्ने, पटक पटक छलफलमा जुट्ने तर देश रजनताकोजनजीविकावारे कहिल्यै छलफल गर्न नभ्याएकादलहरुलाई जनताले के आधारमामत दिन्छन् ? यो बसहको विषय बनेको छ ।