काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भाइटीका लगाएका छन् । भाइटीका ग्रहणपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले भाइटीकाले संयुक्त परिवारमा उल्लासमयमा टीका ग्रहण गरेको बताएका हुन् ।
उनले लेखेका छन्, ुसंयुक्त परिवारमा उल्लासमय भाइटीका १ बहिनी पार्वती भट्टराईबाट मैले र भाइले टीकाग्रहण १ मानुषी, प्रेरणा र अस्मिताद्वारा दाजु र भाइहरू प्रेरित,अनुप र संकल्पलाई भाइटीका १ु


प्रतिक्रिया