Breaking

सूर्यग्रहणको चार तस्बिरमा हेर्नुहोस्


काठमाडौँ – कार्तिक कृष्ण औँसीका दिन मंगलबार (कात्तिक ८ गते) ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लागेको छ ।

मंगलबार अपराह्न ४:५३ मा सुरु भएको सूर्य ग्रहण साँझ पौने ७ बजे सकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहण नेपालको पश्चिमी भेगबाट राजधानीबाट भन्दा बढी स्पष्ट देखिएको जनाइएको छ । यसैबीच मंगलबार ग्रहण लाग्दा सूर्य कस्तो देखिएको थियो भन्ने विषयमा राससले रुपन्देहीको बुटवल र भक्तपुरको मध्यपुर थिमिबाट खिचेका ४ तस्बिर हेर्नुहोस् :

१. बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित बुद्धनगरबाट मङ्गलबार साँझ ५ बजेर १५ मिनेटमा देखिएको सूर्य ग्रहण

२. बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित बुद्धनगरबाट मङ्गलबार साँझ ५ बजेर १५ मिनेटमा देखिएको सूर्य ग्रहण

३. मध्यपुर थिमिबाट ४ बजेर ५९ मिनेट जाँदा देखिएको सूर्य ग्रहण
४. मध्यपुर थिमिबाट ४ बजेर ५९ मिनेट जाँदा देखिएको सूर्य ग्रहण