Breaking

आचारसंहिताप्रति उम्मेदवारको अटेरी,स्पष्टिकरणले तरंग ल्यायो, केहि दिनपछि भूकम्पआउने आयोगको दाबी


काठमाडौँ — आगामीमंसिर चार गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनहुँदैछ । निर्वाचनकार्यतालिकाअनुसार निर्वाचनआउन अब मात्र २७दिनबाँकी छ । निस्पक्षनिर्वाचनकालागिआयोगलेआचारसंहितापालनामाथपकडाइ गरिरहेको छ । उम्मेदवारी दर्ता गर्न जाँदै बाजागाजा सहितगएको र निर्वाचनआचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचनआयोगले नेकपामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाललाई स्पष्टिकरण सोध्यो ।

जवाफमाअध्यक्ष प्रचण्डले बाजा मेरो योजनामानबजेको भन्दै लिखितजवाफ पठाए । त्यसपछिपनिआचारसंहिता उल्लंघन गर्ने क्रम रोकिएको छैन । आयोगले स्पष्टिकरण मागेको सूचिमाप्रमुखदलकाशीर्ष नेता नै अग्रपंक्तिमा छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका एकिकृत समाजवादी पार्टीका अध्यक्षमाधवकुमार नेपालको यो अभिव्यतिm पछि उनी सामाजिक सञ्जालमा ट्रोल मात्रभएन्न् आचारसंहिता उल्लघंन गरेको भन्दै आयोगले स्पष्टिकरण नै मागेको छ । उम्मेदवार र संघ संस्था समेत गरेर ५० भन्दा बढीसँग आयोगले स्पष्टिकरण मागिसकेको छ ।

आचारसंहिताको कार्यन्वयनमाआक्रमक बनेको आयोगलाई हरेक दिनकुनै न कुनै उम्मेदवार वा संघसंस्थालाई स्पष्टिकरण माग्ने दैनिकी नै बनेको छ । आचारसंहिता उल्लंघनका सवालमा स्पष्टिकरण मात्र सोध्ने नभई प्रमाण पुगे कारवाहिगर्ने तयारीमाआयोग जुटिरहेको छ ।

निर्वाचनआयोगकाअनुसार प्रदेशसभा र प्रतिनिधिसभा सदस्यकालागिउम्मेदवार बनेका उम्मेदवारहरुले कार्तिक १७गतेपछि मात्रठूला आमसभा,कोणसभा, ¥याली, भेलागोष्ठी सेमिनार सहितनिर्वाचनप्रचार प्रसार गर्न पाउनेछन ।मंसिर ४गते हुने संसदीयचुनवालक्षितगर्दै उम्मेदवाहरू यतिबेलामतदाताको घरदैलोमापुगि रहेका छन ।

आफ्नो ऐजेन्डा मतदातालाई सुनाउँदै मतमागिरहेका छन् ।चुनावको मितिनजिकिँदै जाँदा घरदैलो कार्यक्रममै निर्वाचनआचारसंहिता उल्लघंनको घटना बढ्दो छ ।