काठमाडौँ — काठमाडौं जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । आज बिहीवार क्षितिजमाथिको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उनलाई साढे दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अपूर्वले धरौटी बुझाए आजै छुट्ने छन् । नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीका कारण अपूर्व दोस्रो पटक पक्राउ पर्नुभएको थियो ।


प्रतिक्रिया