Breaking

बाईकमा बसेर विनोद चौधरीको घरदैलो


काठमाडौँ —आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभाको लागि नवलपरासी पश्चिम–१ का उम्मेदवार विनोद चौधरी घरदैलोमा व्यस्त छन् । उनी आफ्नो क्षेत्रका जनतासँग साक्षात्कारको लागि अहिले घरदैलोमा कार्यक्रममा छन् । आज भने चौधरी मोटरसाइकलको पछि बसेर चुनावी प्रचारमा सक्रिय भएका छन् ।

उनले अघि बढिसकेका पाइला अब नथाक्ने र नरोकिने स्पष्ट पारेका छन् । उनले आफ्नो पाखुरा, विवेक, बल र बुद्धिलाई समृद्ध देश, सुखी अनि खुशी नेपाली बनाउने सुत्रका साथ जनतामाँझ पुर्ण समर्पित भएको पनि उल्लेख गरेका छन् ।