पोखरास्थित फेवातालमा डुङ्गा चढेवापतको भुक्तानि अब फोन क्युआर काड मार्फत गर्न सकिने व्यवस्था गरेकोमा गएको बुधबार बाराहीघाटमा एक कार्यक्रम आयोजना गरिएको थियो। जहाँ राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र फोन पेका सिइयो दिवश सापकोटाको उपस्थित रहेको थियो।
साथै फोन पे क्युआर कोड भुक्तानि सेवा सञ्चालनको औपचारिक सुभारम्भ गरियो उक्त अवसरमा मनोरञ्जनका लागि फोन पेका ब्राण्ड एम्बेस्डर सन्दिप क्षेत्रीको पनि उपस्थित थियो। उक्त कार्यक्रममा बोटिङ्ग कम्पीटिसन गराइएको थियो कम्पीटिसनमा प्रथम हुने डुङ्गा नम्बर १५ ताल पारी टिमका सदस्यहरु राजकुमार गुरुङ्ग, विमल गुरुङ्ग र काजी गुरुङ्ग प्रथम भएर ४०हजार पुरस्कार सहित पहिलो भए भने दोस्रो हुनेमा डुङ्गा नम्बर २ बाराही घाटसीका सदस्यहरु चन्द्रबहादुर माझी, जीवन मगर र गणेश माझी दोस्रो भएर २५ हजार पुरस्कार पाउन सफल भए।
यसैगरी तेस्रो हुने माडुङ्गा नम्बर ५ बाराहीघाट बिका सदस्यहरुले खमाझी, विशाल श्रेष्ठ र आयुष गुरुङ्सा्रे भई १५ हजार पुरस्कार पाउन सफल भए अवदेखि तालबाराही माइसेवाले फोनपे क्युआर कोडमार्फत भुक्तानि सेवा सञ्चालनमा ल्याएपछि नगद बोक्ने झन्झट सकिएको छ।
प्रतिक्रिया