काठमाडौँ— निर्वाचन आयोगले आउँदो निर्वाचनलाई लक्षित गर्दै टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । असोज २८ गतेदेखि आयोगले पैसा नलाग्ने टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको हो ।
११०२ मा कल गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका बारेमा कुनै प्रश्न वा जिज्ञासा ढुक्कसँग राख्न सकिने आयोगले जनाएको छ ।
प्रतिक्रिया