Breaking

चुनाव जित्नका लागि कर्मथलो त्याग्ने प्रचलन बढ्दो, मतको महत्व बुझाउनेहरु नै मत खसाल्नबाट वञ्चित


काठमाडौँ — मतदातानामावली रहेको क्षेत्रबाहेक अन्यत्रउम्मेदवारी दिने उम्मेदवारले आफैँलाई मतदानगर्न नपाउने भएकाछन् ।मतदातानामावली रहेको क्षेत्रबाट मात्रै मतदानगर्न पाउने व्यवस्थालागु गरेपछि यसबाट ठूला ठूला नेताहरु प्रभावितभएका छन् । ्रतिनिधिसभा र प्रदेश सभानिर्वाचनकालागिउम्मेदवारहरु अहिले चुनावीप्रचार प्रसार गर्दै टोलटोलमापुगीमतदातासँगभोट रिझाई रहेका छन् ।

आफ्ना मतदातालाईएक÷एकमतको हिसाव र महत्वबुझाउँदै उम्मेदवारहरु घरदैलो कार्यक्रममाव्यस्त छन् । तर, जनतालाई मतको महत्वबुझाउँदै हिडेका पार्टीहरुको अधिकांशशीर्ष नेताहरु आफैले आफूलाई मत दिनबाटवञ्चितहुने अवस्था छ । निर्वाचनआयोगले मतदातानामावली रहेको निर्वाचनक्षेत्रबाट मात्रै मतदानगर्न पाउने नियमकार्यान्वयन गरेपछि उम्मेदवार आफैँलाई मतदानगर्ने अधिकारबाट वञ्चितहुने भएकाहुन् ।

भरतपुर महानगरपालिकाका मेयर छोरि रेणु दाहाललाई स्थानीयतहमाभोट खसालेका नेकपामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले आगामीमंसिर ४ को चुनावमाभने आफुले आफैलाई मतहाल्नपाउने छैनन् । चुनावीहार जितको सुनिश्चिततागर्दै प्रचण्ड मताधिकाभएको स्थानचितवननिर्वाचन क्षेत्र नम्बर ३ छोडेर गोरखा २ को उम्मेदवार बनेका छन् ।

मतदातानामावली र उम्मेदवारी क्षेत्र फरक भएका कारण उनले भोट खसाल्ननपाउने भएकाहुन् । उनीआफु गोरखाजिल्लाको शिक्षकभएको नाताले कर्मथलो गोरखा नै भएको तर्क गर्न थालेका छन् । त्यस्तै, नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीको पनिमताधिकार क्षेत्र र उम्मेदवारी क्षेत्र फरक छ । भक्तपुर २ मामतदातानामावली रहेको ओलीको उम्मेदवार भने झापा ५ मा रहेको छ । एमालेकै पूर्व प्रहरी आईजीपी सर्वेन्द्र खनालको पनिअवस्था यस्तै छ ।

काठमाडौँ ५ का उनले उम्मेदवारी भने ६ मादिएका छन् । यद्यपिउम्मेदवारी र मताधिकार क्षेत्रको दुरी भने अन्यको तुलनामानजिक नै छ । नेपालीकांग्रेसका प्रभावशाली नेताकृष्णप्रसाद सिटौलाको मतदातानामावलीझापा क्षेत्र नम्बर १मा छ । तर, उनले उम्मेदवारी झापा ३ बाट दिएका छन् । त्यस्तै लोकप्रिययुवा नेताप्रदीपपौडेलले पनिआफुले आफैलाई मतखसाल्ने छैनन् । तनहुँ २ मामतखसाल्ने अधिकार भएपनिउनले काठमाडौँ ५ बाट उम्मेदारी दिएका छन् । दुई स्थानको दुरी टाढा हुँदाउनीभोट खसाल्नबाट वञ्चितबन्ने भएका छन् । यद्यपिउनी सबै निर्वाचन क्षेत्र सारा नेपालीको साझाभएको तर्क गर्छन् ।

जनता समाजवादी पार्टीका अध्यक्षउपेन्द्र यादवको उम्मेदवारी क्षेत्र सप्तरी २ हो । तर उनको मतदातानामावलीभने मोरङ ५ माछ ।लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्षमहन्थ ठाकुरको अवस्थापनित्यस्तै छ । सर्लाही १ का उनीमहोत्तरी ३ बाट चुनाव लड्दै छन् । काठमाडौँ ३ बाट चुनाव लड्ने चर्चा चले पनिराष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने चितवन २ पुगे । उनले पनिआफैलाई मतदानगर्न नपाउने भएका छन् । एकीकृत समाजवादीकाविरोध खतिवडाको पनिनिर्वाचन क्षेत्र र मताधिकार क्षेत्र फरक छ । चुनावजित्नकै लागिजन्मथलो छोडेर अन्यत्रजानेहरुको लिस्ट लामो छ ।

मतदातानामावली रहेका क्षेत्रबाट मात्रै मतदानगर्न पाउने व्यवस्थाका कारण प्रतिनिधिसभातर्फ १६५ मध्ये झण्डै आधाउम्मेदवारले आफैंलाई मतदानगर्नबाट वञ्चितहुनु पर्ने अवस्था छ । स्थानीयतहमा जस्तो निर्वाचन लड्न स्थानीय नै हुनु पर्ने नियमनहुँदाआफ्नो जित सुनिश्चितगर्न जन्मथलो भन्दाअन्यत्राजाने प्रवृत्ति बढ्दो छ ।