काठमाडौँ — थापाथलीमा रहेको रूद्रेश्वर महादेव भजन मण्डलमा काठमाडौं महानगरले डोजर लगाएको छ । अनधिकृत रुपमा बनाइएका संरचना हटाइरहेको महानगरको प्रहरीसहितको टोलीले आज २०५५ सालमा स्थापना गरिएको भजन मण्डलको भवन हटाएको हो ।
प्रतिक्रिया