काठमाडौँ — आगामीमंसिर चारगते हुने संसदीयनिर्वाचनसत्तापक्ष, प्रतिपक्ष र स्वतन्त्रउम्मेदवारहरुबीचको चुनावी भिडन्तले राष्ट्रिय राजनीतितताएको छ । उम्मेदवार निश्चितभएसँगै चुनावीप्रचारको तयारीमा रहेका उम्मेदवार,नेताकार्यकर्ताले के के गर्न पाउँछन र के के गर्न पाउँदैन्न् त । आमनिर्वाचनलक्षितनिर्वाचनआचारसंहिता२०७९ कार्यन्वयनमाआइसकेको छ ।
तर निर्वाचनआचारसंहितापालनको सवालमाउम्मेदवार र दलहरु सधै उदासिन बने गरेका छन् । जसमा ठूला नेता र शीर्ष राजनीतिकदलहरु अग्रपंतिmमा छन । निर्वाचनप्रचारप्रसारको सुरुवात नै नभई आचारसंहिताउल्लंघन हुने क्रम सुरु भएको छ । निर्वाचनआचारसंहिताअनुसार उम्मेदवारी मनोनयन पेश गर्न जाँदाउम्मेदवार प्रस्तावक र समर्थक सहित २५ जनाभन्दा बढि सहभागीहुननपाउने,बाजागाजातथाझाँकीनिषेध गरेको छ ।
तर नेकपामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले उम्मेदवारी दर्ता गर्न बाजागाजाप्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण नैसोधेको छ ।निर्वाचनआचारसंहिताको कार्यन्वयन र अनुमगनमाआयोग थपआक्रमक बनेको छ । भयरहितवातावरण सहितनिष्पक्षनिर्वाचनकालागिराजनीतिकदल, उम्मेदवार र मतदातादेखि सरकार, सुरक्षानिकाय र कर्मचारी सबैले निर्वाचनआचारसंहितापालनागर्नुपर्छ ।निर्वाचनआचारसंहिताकार्यन्वयनमाआयोगले यो पटक सामाजिक सञ्जालमा समेत कडिकडाउ गर्ने भएको छ ।
निर्वाचनआचारसंहिता २०७९सरकारका प्रधानमन्त्री,मुख्यमन्त्री र मन्त्रीहरुले आफ्नो बाहेक अन्यनिर्वाचन क्षेत्रमापनिचुनावप्रचारमाजानपाउनेछन् तर सरकारी सुविधाप्रयोग गर्न पाउनेछैन । प्रधानमन्त्री,मुख्यमन्त्री र मन्त्रीहरुले चुनावप्रचारमा सरकारी सुविधाप्रयागगर्न पाउँदैन चुनावीप्रचारप्रसारको घरदैलो कार्यक्रममा २५ जनाभन्दा बढीको जुलुस लिएर जानपाउँदैन्,बाजागाजातथाझाँकी सहितजानपाउँदैन् ।
स्थानीयप्रशासनको अनुमतिनलिई सार्वजनिक स्थलमाजुलुस, आमसभा,कोणसभा भेलागर्न पाउनेछैनन् । घरदैलो वा ¥यालीमा बढिमा १० राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचनप्रचरमा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने छैन । जुलुस वाआमसभामाभागलिने वाप्रचारप्रसार गर्ने व्यतिmले दलवाउम्मेदवारको निर्वाचनचिह्नवा झण्डा अंकितलोगो वा झण्डा अंकितलोगो,वा स्टिकर,क्याप टोपी,भेष्ट,टिसर्ट,ज्याकेट,कमिज गम्छा,व्याग,मास्क,झोला,लकेट समेत बोक्न निषेध गरेको छ ।
निजी घरजग्गावा सार्वजनिकभवन,उद्यान,सडक पोल वाकुनै पनि सार्वजनिक स्थलमाउम्मेदवारको निर्वाचनचिह्न राख्नवा टाँस्न पाउने छैन । निर्वाचनप्रचार आमसभातथा जुलुसमाबालबालिकाको प्रयोग गर्न वा गराउने पाउने छैन । डिजिटल बोर्ड,फ्लेक्स वा ग्लुसाईन बोर्ड राख्न,श्रव्य सामाग्रीबजाउनप्रर्दशनगर्न पाउँदैन । अनलाईन वेव पेज,टिभी स्क्रोलिङ,सपिङ मलमा डिस्प्ले कल सेन्टर सञ्चालन,बैंक एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट समेत उम्मेदवारको प्रचार गर्न पाउँदैन ।
तर निजी वेवपेजबाट भने प्रचार सामाग्री राख्नपाउने छन् । चुनाव सबैका लागि समानहोस भन्ने हेतुले पनिनिर्वाचनआचारसंहिताकार्यन्वयनअपरिहार्य रहेको र यसको प्रभावकारी कार्यन्वयनमाआयोग कटिवद्ध रहेको आयोगले जनाएको छ । निर्वाचनआचारसंहितामर्यादितनिर्वाचनको आधार हो । निर्वाचनलाई अनुशासितबनाउने सुत्र हो ।
निर्वाचन आचारसंहिता उल्लंघन भएमा उल्लंघनको प्रकृति हेरेर निर्वाचन ऐन २०७३ को दफा २३ बमोजिम एक लाख रुपैयासम्म जरिवाना वा उम्मेदवारी रद्ध गर्न सक्ने कानुनी व्यवस्था छ । दलहरुले निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषयबनाउँदाचुनाव भड्किलो भएको मात्र छैन अराजक समेत बन्दै गएको छ । आसन्ननिर्वाचनगठबन्धन भर्सेस गठबन्धनबीचको तीव्र प्रतिस्पर्धाका कारण निर्वाचनआचारसंहिताको कार्यन्वयनचासोमा छ ।
प्रतिक्रिया