काठमाडौँ— नेकपा एमालेका नेता डा भीम रावलले पत्रकार सम्मेलन गर्दै छन् ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउने भन्दै आएका डा रावलले आज पत्रकार सम्मेलन गरी जानकारी गराउन लागेका हुन् ।
नेकपा एमालले डा रावललाई निर्वाचनको लागि टिकट नदिएपछि उनी पार्टीसँग रुष्ट छन् ।
प्रतिक्रिया