Breaking

राष्ट्रपति भण्डारीलाई कोरोना पुष्टि


काठमाडौँ— राष्ट्रपति विद्यादेवी भण्डारीलाइ कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति कार्यलय स्रोतका अनुसार आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

यसअघि उनलाई डेँगु सक्रमण भएको हुनसक्ने आशंका गरिएको थियो । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । स्रोतका अनुसार उनलाई अहिले भीभीआईपी क्याबिनमा राखेर उपचार गरिँदै छ ।

सुरुमा ज्वरो कन्ट्रोल नभएर भर्ना हुनुभएको थियो,अस्पतालस्थित उच्च स्रोतले नाम उल्लेख नगर्ने सर्तमा अहिले सबै ठिकै भएको बताएका छन् ।