Breaking

मोरङ ६ बाट लालबाबु पण्डितले दिए उम्मेदवारी


काठमाडौँ — मोरङ ६ बाट नेकपा एमालेका नेता लालबाबु पण्डितले प्रतिनिधिसभा सदस्यका लागि उम्म्दवारी दर्ता गराएका छन् । उक्त क्षेत्रमा कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धनकोतर्फबाट उम्मेदवारी दर्ता गराउँदै छन् ।

अघिल्लो निर्वाचनमा पण्डित र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । पण्डितले ६ सय २५ मतान्तरले कोइरालालाई पराजित गरेका थिए ।