Breaking

समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक


काठमाडौँ — निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ ।

सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो ।

हेर्नुहोस् दलहरुको समानुपातिक सूची :