Breaking

लोसपालाई ८ प्रतिनिधिसभा र १६ प्रदेशसभा सिट दिने


काठमाडौँ — सत्तारुढ गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीलाई ८ प्रतिनिधिसभा र १६ प्रदेशसभामा सिट दिने भएको छ । मधेस प्रदेशभित्रै ८ प्रतिनिधिसभा र १६ प्रदेशसभाको सिट लिनेगरी सहमति भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
उनका अनुसार शीर्ष नेता सहमति भएका निर्वाचन क्षेत्रमा चुनाव लड्ने तयारी छ ।