Breaking

राष्ट्रपतिले ‘विशिष्ट व्यक्तिहरू र सर्वसाधारण’ लाई टीका लगाइदिने


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले आज दशैंको टीका लगाइदिने कार्यक्रम छ ।

बिहीबार राष्ट्रपतिको कार्यालयले विभिन्न उच्च ओहदाका सरकारी अधिकारी र सर्वसाधारणका लागि छुट्टाछुट्टै तालिका सार्वजनिक गरेको थियो । तालिका अनुसार विशिष्ट व्यक्तिहरूका लागि आज दिउँसो २ देखि ३ बजेसम्मको समय तय गरिएको छ । सर्वसाधारणका लागि ३ देखि अपराह्न ५ बजेसम्मको समय तय गरिएको छ ।

हेर्नुहास् टीका लगाइदिने समयतालिका