काठमाडौँ— बडादशैंको महानवमीका दिन आ–आफ्ना सवारीसाधनको पूजा गरिएको छ । यसदिन सवारीसाधन धोईपखाली सफा गरेर पूजा गरिन्छ ।
काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको थियो । विधिवत् रुपमा गरिने यो पूजालाई विशेष महत्त्वका रुपमा लिइन्छ ।
नवरात्रको महाअष्टमीरनवमीमा औजारहरूको पूजा गरेमा औजारहरू वा साधनहरू धेरै समय टिक्ने विश्वास छ ।


प्रतिक्रिया