Breaking

आकाकिएको दशैँ बजार, उपमेयर डंगोलले थालिन अनुगमन, हौसिएको बजारमा छैन व्यापार


काठमाडौँ — नेपालीहरुको महत्वपूर्ण पर्व दशै सुरु भईसकेको छ । दशै सुरु भएसँगै बजारमादशैको चहलपहलह्वात्तै बढेको छ । चाडपर्वकै बेलाबजारमा सामानको बजार भाउआकाशिएको छ । आचाक्लीमहंगीका कारण दशै बजार छोइसक्नु छैन । दशै भन्नासाथ मिठो मसिनो खाने, नयाँलुगालगाउने,आफ्नाआफन्त र मान्यजनबाट आर्शिवाद ग्रहण गर्ने पर्वको रुपमा लिइन्छ । फलतदशैमाआफ्नो गक्षअनुसार किनमेल गर्ने पुरानै प्रचलनहो ।

दशै सुरु भएसँगै बजारमादशैको रमझमसमेत सुरु भएको छ । आम सर्वसाधरण दशैको किनमेलमाव्यस्त छन् । काठमाडौं उपत्यकाकाबजारमा सामानकिनमेल गर्ने मानिसहरुको संख्याह्वात्तैै बढेको छ । दशै सुरु भएलगत्तै नुनदेखि सुनपसलसम्मकाबजारमामानिसको चहलपहल बढेको छ । तर बजारमाजतिबाक्लो चहलपहल छ व्यापार भने त्यत्तिको छैन । बजार भाउआकाशिँदा न त सामानखरिद गर्न सक्ने अवस्था छ न त विक्रीगर्न नै । लगातारको महंगिको मारबाट दशैबजार थप प्रताडित छन ।

दिनप्रतिदिन बढ्दै गएको बजार भाउ नियन्त्रण गर्न सरकाकले प्रभावकारी कदमचाल्न सकेको छैन । सरकारी अनुगमनमाथी पटक पटकप्रश्न उठेकै छ । दशै तिहार जस्ता पर्वमामहंगि बढ्ने,क्रृत्रिमअभाव सृजना गरेर सर्वसाधरण लुट्ने देखि अखाद्ययतथा गुणस्तर हिन वस्तुको समेत कारोवार बढ्ने हुँदायसतर्फ सरकारको ध्यानकर्षण हुनुपर्ने उपभोतmाकर्मीहरुको सुझाव छ ।

यता काठमाडौ महानगरपालितकाले चाडपर्व लक्षितगर्दै बजार अनुगमन सुरु गरेको छ । काठमाडौ महानगरका उपमेयर सुनिता डंगोल आफै बजार अनुगमनमाउत्रिएका छन । उपमेयर डंगोलको टोलिले मंगलवार विहानटुकुचास्थित तरकारी बजार, खाद्यन्नपसल र मासु पसल र खाद्यव्यवस्थातथाव्यापार कम्पनी लिमिटेडको स्टोरहरुमाअनुगमन गरेको हो । टोलीले महानगरभित्र रहेको भित्रिपसलहरुमागएर सामानको बिल,

नेपालीबजारमा सबैभन्दा बढी किनमेल र कारोबार हुने समय दशैं तिहार अगाडिभएपनिमहंगिका कारणसर्वसाधारण रमाउने वातावरण बन्न सकेको छैन । साथैविभिन्नबाहानमापाइलापाइलामाउपभोक्ता ठगिने समय पनियहिभएकोले बजारको प्रभावकारी अनुगमनभएउपभोक्ताले थोरै मात्रभएपनि राहत महसुस गर्न सक्ने थिए। यसतर्फ सरोकारवालानिकायको ध्यानकर्षण हुन जरुरी छ ।