देश

डिशहोम उत्सव फाइबरनेट सार्वजनिक


काठमाडौँ —फाईवरनेटको ग्राहकहरुकालागी चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न डिशहोम फाईवरनेटले, नयाँ Bandwidth को साथ आकर्षक मुल्यमा फास्टेस्ट ईन्टरनेट प्याकेजहरु Festive Fibernet ल्याएको छ ।


Festive Fibernet अफरले मात्र रु ८७०/- प्रतिमहिना पर्ने २०० Mbps को ईन्टरनेट प्याकेज दिनेछ । त्यस्तै प्रतिमहिना रु. ५९५ /-मा ७५ Mbps रु. ६८७/- मा १०० /-दउक, रु. ८२४/- मा १५०/-दउक, र रु. ९१६/- मा २५०/-दउक का प्याकेजहरु उपलब्ध रहेको छ ।

यो गजबको प्याकेज अफरमा एक बर्षको जडान गर्ने ग्राहकहरुले 5G Dual Band पनि सित्तैमा पाउनुहुनेछ ।
साथै ईन्टरनेटसंगै टेलिभिजन सेवा पनि चाहने ग्राहकहरुलेरु. २५०/- प्रति महिनामा डिशहोम आई टि.भी IPTV को सेवा पनि लिन पाउनुहुनेछ ।