Breaking

सुकीर्तिमय राष्ट्रदीप पदकबाट कुलमान घिसिङ मह जोडीसहित १७ जना सम्मानित


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले कुलमान घिसिङ मह जोडी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गर्ने घोषणा गरेकी छन् । उनीहरूसहित १७ जनालाई यो पदकबाट सम्मानित गर्ने घोषणा गरेकी हुन् ।

सम्मानित हुनेहरूमा नीर शाह, राजेश हमाल, गंगाप्रसाद उप्रेती, तिलविक्रम नेम्वाङ (वैरागी काइला) नन्दकृष्ण जोशी, उन्नती बोहरा शिला, चन्द्र ढकाल, पशुपति मुरारका, प्रा. श्रीमती भूषण श्रेष्ठ, नरबहादुर कँडेल, एकनारायण अर्याल, डा. पेमनारायण कँडेल, कृष्णहरि पुस्कर र लीलादेवी गडतौला छन् ।