देश

क्लासिक टेकले ल्यायो बडा फेस्टिबल अफर


कठमाडौँ —  देश को अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले नेपालीहरुको महान चाड दशैंको मौका पारेर Festiball offer ल्याएको छ । यो अफर निम्न वर्गलाइ लक्षित गरेर 100 Mbps इन्टरनेट प्याकेज को मासिक मात्र रु.७४१ मा प्रदान गरिएको छ र IPTV मासिक रु.१५० मात्र पर्नेछ । साथै  Videocon को ३२ र ४३ को Smart TV पाउनेछन् । 

Videocon Smart TV को बिशेषताहरु  Frameless Design, १८० viewing  angle, १ GB RAM र ८ GB ROM साथै १ बर्षको warranty रहेको छ । यस बाहेक HDMI, WIFI/ Ethernet, USB का लागि ३ वटा पोर्ट  हुनेछन्  र Android version ९.० रहनेछ भने २० W को speaker र table stand & Wall mount पनि पाउनुहुनेछ ।

Display ( १९२० * १०८० ) र Panel Rating DLED A+ Panel Dot Free रहेको छ।  ३२ LED TV को मूल्य  मात्र Rs. १३२७३ पर्नेछ भने ४३ Smart TV को मुल्य मात्र Rs.२५६६३पर्नेछ  ( सर्तहरु लागु हुनेछ )। ग्राहक हरुले बजारको मूल्य भन्दा ५०% सम्म  कम मूल्यमा  यो बन्डल अफर  पाउन सक्ने क्लास्सिक टेकले बताएको छ ।