देश

रियलमीको सबैभन्दा सुपथमुल्यको स्मार्टफोन नेपाली बजारमा


काठमाडौंँ — विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मुल्यको 5G स्मार्टफोन रियलमी 9i 5G छन्लन्च गरेको छ । यो स्मार्टफोन । 2.4GHz को गतिमा सञ्चालनहुने अक्टा–कोर CPU रहेको छ । यसमा 5G नेटवर्कको 5G डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ । लन्चको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेडश्रीमुनिष गिरीज्युले भन्नुभयो,“हामीले जहिलेपनि प्रविधि र नयाँँ आविष्कारलाई सँग–सँगै राखी अगाडि बढिरहेका छौँ ।

हाम्रो मुख्य उद्धेश्य भनेको 5Gलाई धेरै भन्दा धेरै उपभोक्तामा पु¥याउनु हो र यसै सिलसिलामा हामीले 9i5G नेपाली बजारमा ल्याएका छौँ । हामीलाई आशा छ हाम्रा उपभोक्ताहरुले यो फोनमा भएको उत्कृष्ट फिचरस र डिजाईनकोे राम्रो अनुभव लिनुहुनेछ । अहिलेको नेपालीबजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलव्ध गराउने हामीले लक्ष्यलिएका छौँ । वहाँँले थपभन्नुभयो, ५,००० MAH को शक्तिशाली ब्याट्रि भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ ।

साथै यो सेगमेन्टकै सबैभन्दा ठुलो सेन्सर र ५० एमपिको अल्ट्रा ज्म्प्राइमरी क्यामरा सहितको ५० एमपिको HD अल्ट्रा क्यामरा रहेको छ । यसको साथै यसमा भएको डाइनामिक ¥यामएक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबी सम्म भर्चुअल ¥याम थप्न मिल्छ । साथै यसको कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमा फोन तुरुन्तै अनलक गर्छ । रियलमी 9i5G भदौ २८ गतेबाट दराजलगायत नेपालभरि रहेकारियलमीका १००० भन्दा बढी स्टोरहरुमा उपलब्ध हुनेछ ।