Breaking

लोभमा लव, लव नै बिग्रिएपछि बलात्कार , आखिर कसले बचाउँन खोज्दैछ सन्दीपलाई ?


काठमाडौँ – नेपालमा पछिल्लो सयमा नाबालिग बलात्कारको मुद्धा बढ्दै गएको छ । यस्ता बलात्कारको मुद्धामा मुछिनेहरुमा प्राय चर्चित अनुहार नै अघि देखिन्छन् । ताजा उदाहरणको रुपमा नायक पल शाह र क्रिकेटर सन्दीप लामिछानेलाई नै लिन सकिन्छ । अधिकांश दर्शकले रुचाएका र प्रिय पात्र बनेका देशका गहनाहरु नै आखिर किन यस्ता घटनामा आवद्ध हुने गर्छन् त ?