काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत ५३५ दिनको कार्यकालपछि आफूले जिम्मेवारी छाडेको बताएका छन् ।
अल्मुताइरीलाई एन्फाले २०७७ चैत २२ गते मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । अल्मुताइरी ‘एफसी कोचिङ इन्स्ट्रक्टर र प्रो लाइसन्स’ प्राप्त प्रशिक्षक हुन् ।
प्रतिक्रिया