काठमाडौँ – साताको पहिलो कारोबारको दिन आज नेप्से परिसूचकमा गिरावट आएको छ ।
आज नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६.२८ बिन्दुमा झरेको छ । आज कारोबारमा आएका २२१ कम्पनीको २५ लाख २४ हजार कित्ता शेयर ७४ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
प्रतिक्रिया