काठमाडौँ — संघ तथाप्रदेश सरकारपहिलो पाँचवर्षे कार्यकालको उत्तरार्धमा छन् । मंसिर चार गते हुने आमनिर्वाचनको तयारीसँगै सरकारको पाँचवर्ष कस्तो रह्यो त ?जनअपेक्षा के थियो र उपलव्धी के कस्ता भएबहस सुरु भएको छ । २०७४ को आमनिर्वाचनसँगै नेपालको संविधान २०७२ पूर्णत कार्यन्वयनमाआयो । लामो राजनीतिकअस्थितरताको अन्त्यगर्दै मुलुक संघिय व्यवस्थामाप्रवेश ग¥यो ।केन्द्रको अधिकार तल सार्दै जनताको दैलोमा सेवापुर्याउने लक्ष्यसहितनागरिककोजनमतमार्फत तीनतहको सरकारबन्यो ।
लामो समयपछि आफ्नै मतमार्फत व्यवस्था परिवर्तन गरेका आमजनताले आफ्नो अवस्थापनि परिवर्तन हुने ठुलो आशागरेकाथिए । तर नागरिकको यो आशाआफैले चुनेका नेता र नेतृत्वको रवैयाका कारणनिराशामा परिणत भयो । स्थानीय सरकारले सेवाप्रवाहगर्ने सवालमासम्बोधनगर्ने प्रयास पनि गरे । संघ र प्रदेश सरकारको समय अब केहि महिनामात्रबाँकी छ । यो पाँचवर्षप्रतिनिधिहरु मुलत सत्ताको वरिपरि नै घुमिरहे, जनताको जनजीविकामाभन्दासत्ताको खिचातानीमै व्यस्त रहे । पछिल्लो पाँचवर्षको अवधिमामुलुकले दुई प्रधानमन्त्रीपायो ।
१६ जनामुख्यमन्त्रीबन्दामन्त्रीको संख्यागनिसाध्यै छैन । केहिदिन, केहीमहिनाको लागिभएपनिमन्त्रीबन्ने होड यसबीचमाभइनै रहे । अर्थात संघ र प्रदेश सरकार दुवै अस्थिरता र बाँडीचुँडी सत्ताको स्वादचाख्ने माध्यममात्रबन्यो । सत्तामोहकै कारण पाँचवर्षका लागिबहुमतदिएर पठाएको ओली नेतृत्वको सरकार तीनवर्ष पनि टिक्न सकेन ।सत्ताबाट बाहिरिए यताओलीपनिजिम्मेबार प्रतिपक्षबन्नुको सट्टा देउवा सरकारको उछितो काट्नमै रमाइरहे ।
ओलीलाई हटाएर सत्तामापुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार जोगाउनमै भ्याइनभ्याई भयो । व्यवस्थाजोगाउने र जनजीविकाको सवालमाउनले समय दिनआवश्यक नै ठानेनन् । गठबन्धनकाअन्यदल र त्यसकाशीर्ष नेताहरु पनि पछिल्लो समय भागवण्डामै रमाउँदाजनताका समस्यामा सम्बोधनमाकुनै चासो दिन सकेनन् । यो अवधिमामुलुकले कोभिड महामारी देखि चरम आर्थिक संकटको सामनागर्नु प¥यो ।
नागरिक चरम पिडाबाट गुज्रिनु प¥यो भने एमसीसी, एसपीपी, छिमेकीमुलुकसँगको सीमाविवादले अन्तराष्ट्रिय सम्बन्धमा समेत ठुलै रस्साकस्सी समेतचल्यो । मुलुक चरम संकटमा पर्दा समेत नेता र नेतृत्व भ्रष्टचारमुतmहुन सकेन । चुनावमा ठुला सपना बाँड्ने तर कार्यन्वयनकहिल्यै नगर्ने नेता र राजनीतिकदलपुन ठुला सपना सहितनिर्वाचनमा केन्द्रितहुनथालेका छन् । राजनीतिकदलहरु चुनावदेखिचुनावसम्ममात्र केन्द्रितहुँदाजनताको अवस्थाजहाँको त्यही छ ।


प्रतिक्रिया