काठमाडौँ — चाल्र्स तृतीयलाई औपचारिक रुपमा बेलायतको राजा घोषणा गरिएको छ । लण्डनस्थित सेन्ट जेम्स प्यालेसमा एक्सेसन काउन्सिल समारोहमाकाउन्सिलकाक्लर्कले चाल्र्सतृतीयलाई राजा घोषणा गरिएको हो। प्रिभिकाउन्सिलकाक्लर्क रिचर्ड टिलब्रुकले घोषणा गरेपछि अन्य सहभागीले ‘गड सेभ द किङ’भन्ने उद्घोष गरेका थिए ।
यस समारोह इतिहासमा पहिलो पटक टेलिभिजनमा लाइभ प्रसारण भएको छ। चाल्र्सले एक्सेसन काउन्सिलमा राजाको रुपमापहिलो सम्बोधन समेत गरेका छन्।।


प्रतिक्रिया