काठमाडौँ — गत बैशाख ३० मा सम्पन्न स्थानीयतहको निर्वाचनमार्फत निर्वाचितअधिकांशजनप्रतिनिधिले आफ्नोकार्यकालको सय दिन पुरा गरेका छन । कस्तो रह्यो त जनप्रतिनिधिहरुको सय दिने कार्यकाल ? गतबैशाख ३०मा सम्पन्न स्थानीयतहको निर्वाचनबाट निर्वाचितजनप्रतिनिधिले आफ्नो जिम्मेवारी सम्हालेको एक सय दिनपूरा भएको छ ।संघीयता कार्यान्वयनपछि स्थानीयतहले दोस्रो कार्यकालको अभ्यास गरिरहेको छ ।
जनप्रतिनिधिहरुले आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिकगरिरहेका छन ।यद्यपि यो अवधिमा७५३ स्थानीयतहमध्ये सबै भन्दा बढि चर्चा काठमाडौ महानगरपालिका र धरानउपमहानगरकापालिकारहे । निर्वाचितभएलगत्तै महानगरको मुख्य समस्याफोहोरऔल्याएकाकाठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफ्नो सय दिनमाफोहोर व्यवस्थापनको दिगो व्यवस्थापनगर्न नसकेपनिसमधानकालागि योजना बनेको बताएका छन ।
पछिल्लो समय काठमाडौमाअवैध संरचनाभत्काउनआफै डोजर लिएर सडकमा पुगेरचर्चा बटुलेका बालेनको यो अभियानअहिले अन्य स्थानीयतहले समेत अनुसरण गरिरहेका छन ।त्यसो त सय दिनमागायक यमबुद्धको शालिकनिर्माण र ई–स्पोर्ट प्रतियोगिता गराउने विषयले बालेन विवादित समेत बने । धरानउपमहानगरका प्रमुखहर्क साम्पाङ पनिआफ्नो चुनावीएजेन्डा खानेपानीको समस्या समधानगर्न जनश्रमदान गरेरै आफ्नो एजेन्डा उन्मुख छन । साम्पाङ सामाजिक सञ्जालमाव्यतmगर्ने आफ्नो अभिव्यतिmका कारण केहि आलोचित समेत बने ।
यीबाहेकअन्य स्थानीयतहहरुले पनिआफ्नो क्षेत्रमाकामगरिरहेकै छन । कति र कस्तो काम गरे विस्तारै लेखाजोखाहुँदै जानेछ । आफ्नो क्षेत्रमाउपलब्ध सीप, दक्षता, ज्ञान, स्रोतको खोजी परिचालन र उपयोगको अवधारणा समेत तय गरिरहेका छन । मुलुकभरका ७ सय ५३ वटै स्थानीयतहको सय दिन कस्तो रह्यो सतहीमाविश्लेषण गर्न पक्कै उचितनहोला । तथापी स्थानीयतहलाई अझ परिस्कृत गर्दै लैजानुपर्ने विश्लेषण विज्ञहरुको जोड छ । सबैभन्दातल्लो तहको सरकार स्थानीयतहजनतासँगको सहजै सम्पर्क रहने सरकार हो । आफ्नो क्षेत्रकाजनता र उनीहरुको जनजीविकासँगप्रत्यक्षजोडिनुले पनिजनजीविकामा सुधार ल्याउनर स्थानीय सरकारकोपहिलो सर्त हो ।
तर स्थानीय सरकारको पहिलो कार्यकाल केहि अपबादबाहेकक समग्रमा सीमितपहुँचवालाको हस्तक्षेप र दुखी पीडितको गुनासो सुन्ने अड्डामामात्रै सीमितबन्यो । भ्रष्टचार गर्ने दायारा बढेको भन्दै स्थानीय सरकार आलोचितबन्यो छ । तथापिपहिलो कार्यकालमाभएकाकमीकमजोरीबाट पाठ सिक्दै दोस्रो कार्यकालकाप्रतिनिधिअधि बढेमाउनीहरुको कार्यकाल सम्झनलायकबन्नेमाआसावादीहुने ठाउँ भने अवश्यपनि रहेको छ ।


प्रतिक्रिया