Breaking

फरार अभियुक्त नै प्रहरीको स्कर्टिङमा,यस्तो छ अध्यक्ष अन्सारी र अभियुक्त आलमको कनेक्शन


काठमाडौँ — त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलबाट बेला बेलामाहुने गरेका लापरवाहीका घटनाहरुले मुलुकको सुरक्षा संयन्त्रमाथीप्रश्न उठ्नेगर्दछ । शुक्रवार लामो समयदेखि फरार अभियुत विमानस्थलको भीआइपीकक्षमार्फत मुलुक प्रवेश गरेपछि सुरक्षाको विषयपुन एकपटक बहसमा आएको छ । सिरीअलकिलर’,’बिकिनीकिलर जस्ता उपनामले परिचित फ्रान्सेली नागरिक चार्ल्स शोभराजले भनेका थिए‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्तीपनि छिराइदिन्छु’ । यहि भनाईले चर्चामा आएका शोभराज १९ वर्षदेखि नेपालकै कारागार कैद छन ।

तर शुक्रवार साँझ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तै घटना भयो । ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा परेका एक फरार अभियुत निर्धक्क विमास्थलको भिआइपी कक्षाको प्रयोग गर्दै, सम्मानका साथनक्सालस्थित मेरियट होटल पु¥याईयो । मुस्लिमआयोगको निमन्त्रणामा नेपालआएकायूएई संसद्का उपाध्यक्ष मोहम्मद अहमद अलयामाहीको टोलिलाई लिन भीआईपी कक्षमा पुगेका मुस्लिमआयोगका अध्यक्ष समिममियाँ अन्सारीले रिजवानआलमलाई आफ्नै गाडीमा हालेर होटेल पु¥याए ।

एकाएकविवादमा तानिएका अन्सारीले भने आलमवारे आफूलाई कुनै जानकारी नभएको र पाहुनाको रुपमा स्वागत गरेको प्रष्ट्याएका छन । दुबईमा पाइलट कोर्स गराइदिने भन्दै १ करोड ६८ लाख रुपैयाँ ठगीको मुद्धाका फरारमध्ये एक सुनसरीका ३० वर्षीय रिजवान आलमहुन् । यूएई संसद्का उपाध्यक्षमोहम्मद अहमद अलयामाही सहितको भीआईपी टोलीमा यूएईको फ्लाई दुबईको विमानबाट शुक्रबार बिहान विमानस्थलमा अवतरण गरेका थिए । सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर उनी सम्पर्क विहीन बनेका थिए ।

राति १०बजे होटल मरियटबाट उनलाई प्रहरीले नियन्त्रणमा हो । हुनत त्रि–भूवनविमानस्थलको भीआइपी कक्ष प्रयोग गरेर सुरषाकर्मीको आँखा छलेका आलम पहिलो अपराधी होइनन् । समय समयमा यस्ता घटनाहरु हुँदै आएकाछन । शोभराजले भनेजस्तै नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा कतिसम्म लापरर्वाही हुनछ भन्नउो यो घटनाले पुन एकपटक प्रमाणित गरिदिएको छ । तर यस्ता लापर्वाहीको अन्यगर्नतर्फ सरोकारवाला निकायको ध्यानभने पूने गरेको छैन ।