देश

शाओमी नेपालको दशैं “दशै Mi अफर”


“शाओमी नेपालले दशैंको शुभ अवसरमा शाओमी फोनको खरिदमा रोमाञ्चक उपहारहरू ल्याएको छ ”

काठमाडौं – ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीहरुको महान चाड, वडा दशैं २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकहरूका लागि ल्याएको छ आश्चर्यजनक अफरहरु। एक महिना लामो यो ३दशःष् क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनिदशै Mi दशै लक्कीड्रामा प्रत्यक्ष सहभागी भई दशै Mi क्याम्पेन अन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउन सक्नुहुनेछ। शाओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष ३दशःष् अफर ल्याएको छ। क्याम्पेन अन्तर्गत एक भाग्यशाली विजेताले ] Mi 4S 65″ Mi 43″ TV, चारजनाले दैनिक १० जना भाग्यशाली ग्राहकहरूले Bud 3 Lite, Motion Night Light / Neckband Pro मध्ये कुनै एक जित्ने मौका पाउनुहुने छ।

“दशै Mi अफर”

अफरहरु उपकरणविजेताहरूको संख्याकुल विजेताहरू
बम्पर अफरMi TV 4S 65”11
विक्ली अफरMi TV 43”14
डेलीअफरBud 3 Lite Motion Night Light Neckband Pro  10300

यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर श्री अमित कुमार पंडाज्यु भन्नुहुन्छ, “नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । यसले हामीलाई हाम्रा उत्पादनहरुमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहित गरेको छ। दशैंलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ।
अफरहरु उपकरण विजेताहरूको संख्या कुल विजेताहरू यदि तपाईंहरु पनि नयाँ फोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने ३दशःष् अफरमा भाग लिइ थुप्रै उपहारहरु जित्ने मौका पाउनुहोस् ।

अफरहरू भद्र १६, २०७९ देखि आश्विन १४, २०७९ सम्म मान्य हुनेछ । यो अफर दराज र सस्तो डिलमा पनि लागू हुनेछ।