काठमाडौँ — नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल आज अमेरिका जाँदै हुनुहुन्छ । इन्टर पोल बैठकमा भाग लिनका लागि द्वय महानिरीक्षक सिंह र अर्याल अमेरिका जान लाग्नुभएको हो ।
सम्मेलनमा आतंकवाद, अपराध नियन्त्रण र लागुऔषधको दुव्र्यसनी सम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया