देश

साओमीको साओमी १२ लाइट नेपालीबजारमा


काठमाडौँ — ग्लोबल टेक्नोलोजी लिडर साओमीले अल्ट्रा स्लिम साओमी १२ लाइट नेपालीबजारमाल्याएको छ । हरेक व्यक्तिको छुट्टा–छुट्टै व्यक्तित्व हुन्छ र यही कुरालाई मध्यनजर गरेर को डिजाइन साओमी १२ लाइटगरिएको हो जुन फ्यासनेबल छ र जुन सेट चलाउँदा एउटा छुट्टै लक्जरियस अनुभुति हुन्छ । लन्चमाबोल्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डा ज्युले भन्नुभयो “ साओमीले नवीनतमप्रविधिमा अपडेट भईरहन रुचाउने ग्राहकवर्गलाई ध्यानमा राख्दै सुप्रिमपर्फर्मेन्स क्षमताभएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमाविकास गरिरहन्छ ।

यसै क्रममाहामीले हाम्रो मोस्ट अवेटेड र फ्यासनेब्लीअपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौँ । यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिपपर्फर्मेन्सको अभुतपुर्व अनुभवलिनुहुनेछ भन्ने कुरामाहामी पूर्ण विश्वस्त छौँ।” वहाँले थपभन्नुभयो “यसमा फ्ल्यागशिप डिजाइन त छ नै, साथै १०८ ए को मेन क्यामरा, ८ ए को अल्ट्रा वाइड एङलक्यामरा र २ ए को म्याक्रो क्यामरा भएकोले उपभोक्ताहरुले लक्जरियस एक्स्पिरियन्स लिन सक्नुहुनेछ ।

फ्यासनफर्वाड लाइफ स्टाइलको लागि स्लिक र रिफाइन्ड डिजाइन ७.२९mm को मोटाइ र जम्मा १७३ ग्रामको फेदरवेट र अल्ट्रा स्लिम साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमाउपलब्ध छ। प्रिमियम एस्थेटिकको लागियसको पछाडि पट्टीको भागमायुनिफाईड म्याट कलर ग्रेडिएन्त फिनिशदिइएको छ । तीनवटा क्यामराको वरिपरि भएको मेटल रिङ्गहरुले यो स्लिक र युनिक सेटलाई अझलक्जरियस टच प्रदान गर्छन ।

कभर शट लिनको लागि स्टुडियो लेभलको क्यामरा यसमाभएको तीन–तीन वटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाइ डेफिनिसनतस्बिर लिन सकिन्छ। त्यस्तै यसमाभएको मोसन क्याप्चर इनेबल गरेर आइ ट्र्याकिङ फोकसमा स्टाइलिश कभर शटहरु लिन सकिन्छ । त्यस्तै अगाडि भएको ३२ ःए को क्यामरामा जडित न्म्द्द सेन्सर र अटो फोकसले स्पष्ट र उच्च गुणस्तरीय सेल्फीखिच्न सकिन्छ। साथै दुईवटा सफ्ट ीभ्म् सेल्फीग्लोले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतालाई राम्रोसँग कैद गर्छ ।

१९ वटा टेम्पलेट सहितको भ्लगमोडबाट विभिन्नकिसिमकाभ्लगहरु तुरुन्तै बनाउनमिल्नुका साथै यसमावानक्लिकब्क्ष्, र अन्यथुप्रै सिनेम्याटिक फिल्टरहरु पनिउपलब्ध छन्। टठध् टर्बो चार्जिङको साथ फ्ल्यागशिप–स्तर छन् प्रदर्शन साओमी १२ लाइट को क्लबउमचबनयल® ठठडन्चिपसेटले फ्ल्यागशिप लेभलको छन्पर्फर्मेन्स प्रदान गर्नुको साथै यसको मल्टी टायर कुलिङ सिस्टमले फोनलाई तातो हुनबाट बचाउँछ । त्यस्तै ४३००mबज को ब्याट्रि भएको हुँदादिनभरी चलाउँदापनि ब्याट्रिको समस्याहुँदैन । त्यस्तै ६७ वाटको टर्बो चार्जिङले १३ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज गर्न सक्छ ।

त्यस्तै साओमीको अडाप्टिभ चार्ज एल्गोरिदमले प्रयोगकर्ताको नाइट टाइम चार्जिङ रुटिन अध्ययन गरेर चार्जिङ स्ट्राटेजीपनि अप्टिमाइज गर्छ। हरेक दिनइमर्सिभ भ्यु र साउन्ड एक्स्पिरियन्स फर्स्ट क्लास इमर्सिभ भ्युइङ एक्स्पिरियन्सको लागियसमा ६.५५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ जसमाज्म्च्ज्ञण्+ र डल्बी भिजन दुइटै छ । साथै यसमाभएको ट्रुकलर डिस्प्ले, १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेटले प्रयोगकर्तालाई अत्यन्तै स्मुथअनुभवप्रदान गर्छन् । त्यस्तै आँखामा पर्ने प्रेसर कम गर्न यसमा सन लाइट मोड ३.०, रिडिंग मोड ३.० र ट्रु डिस्प्ले राखिएको छ ।

साथै डुअल स्टेरियो स्पिकर र डल्बि एट्मस स्पासियल अडियो टेक्नोलोजीले प्रयोगकर्तालाई इमर्सिभ साउन्ड एक्स्पिरियन्स प्रदान गर्छन् ६+१२८ जिबी र ८+१२८ जिबीस्टोरेज सहितआउने साओमी १२ लाइट हरियो , गुलाफी र कालो रंगहरुमाउपलब्ध छ। यसको मुल्य६+१२८ जिबी –५०९९९ र ८+१२८ जिबी–५३९९९रहेको छ । यो सेट नेपालभरिको सम्पूर्ण आधिकरिक स्टोरहरुमा हहबाट उपलब्धहुनेछ ।