Breaking

नगर प्रहरीले भत्कायो बानेश्वर कम्प्लेक्सको संरचना


काठमाडौँ — बानेश्वर कम्प्लेक्सको अन्डर ग्राउण्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिकाको नगर प्रहरीले संरचना भत्काएको छ ।

अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेको उक्त व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर संरचना भत्काएको हो ।